उल्टीकोट

Romanized: ultikot, ulteekota, ulteekot, ultiikot

बोलतुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बोलतुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ।
२.
उल्टो पारेर लगाउन हुने कोट।

सम्बन्धित शब्दहरू