इस्टकोट
Romanized: istakot, ishtakota, ishtakot, istakota
कोटका साथमा वा कोटबाहेक नै लगाइने, बाउला नभएको, कम्मरसम्म आउने भित्री सानो कोट; इस्कोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. वेस्टकोट]
1
कोटका साथमा वा कोटबाहेक नै लगाइने, बाउला नभएको, कम्मरसम्म आउने भित्री सानो कोट; इस्कोट ।