इस्

Romanized: ish, is

रिस वा झोक प्रकट गर्दा अरूलाई खिस्स्याएर प्रयोग गरिने शब्द; लोप्पा ख्वाउँदा भनिने लवज (उदा.- इस्, तैंले… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय

1
रिस वा झोक प्रकट गर्दा अरूलाई खिस्स्याएर प्रयोग गरिने शब्द; लोप्पा ख्वाउँदा भनिने लवज (उदा.- इस्, तैंले भन्दैमा पत्याउँछु र!)।

उदाहरण वाक्य

  • इस्, तैंले भन्दैमा पत्याउँछु र!

सम्बन्धित शब्दहरू