इस्वी

Romanized: iswi, ishvi, isvee, isbi

इसाको मरणकालपछि चलेको संवत्; सन्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी ईसवी]

१.
इसाको मरणकालपछि चलेको संवत्; सन्।
२.
(विशेषण) इसाको; इसासम्बन्धी।

सम्बन्धित शब्दहरू