इस्तिफा

Romanized: istiphaa, istifaa, istiph, istifa

आफूले गर्दै आएको सेवा वा नोकरी छोड्नका लागि दिइने निवेदनपत्र; त्यागपत्र; राजीनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इस्तअफा]

1
आफूले गर्दै आएको सेवा वा नोकरी छोड्नका लागि दिइने निवेदनपत्र; त्यागपत्र; राजीनामा।

सम्बन्धित शब्दहरू