इस्किमो
Romanized: ishkimo, iskimo
एस्किमो; हिउँमा बस्ने मानिस;आर्कटिकजस्ता अत्यधिक चिसो स्थानमा बस्ने जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
एस्किमो; हिउँमा बस्ने मानिस;आर्कटिकजस्ता अत्यधिक चिसो स्थानमा बस्ने जाति।