इस्लामी

Romanized: islaami, ishlaami, islaamee, ishlami

इस्लामी (islaami) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

इस्लामी(१)

(विशेषण [इस्लाम+ई])
1.
इस्लामसँग सम्बन्धित; इस्लामको; इस्लामिक।

इस्लामी(२)

(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू