इस्लाम

Romanized: islaama, islaam, islam, ishlaama

ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम।
२.
मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म।
३.
मुस्लिमहरूको धार्मिक सम्प्रदाय वा मत।
४.
मुसलमान हुने क्रिया।

सम्बन्धित शब्दहरू