निख्लाम
Romanized: nikhlaama, nikhlaam, nikhlam, nikhlama
केही पनि नखाएर बस्नुपर्ने स्थिति वा धर्म, सत्याग्रह आदिका लागि गरिने पूर्ण निराहार; निख्लाम। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नि+गलो+आम]
१.
केही पनि नखाएर बस्नुपर्ने स्थिति वा धर्म, सत्याग्रह आदिका लागि गरिने पूर्ण निराहार; निख्लाम।
२.
(विशेषण)
त्यसरी भोको भएको (व्यक्ति, स्थिति, व्रत इ.)।
३.
पूर्ण भोको।
४.
(क्रियाविशेषण)
त्यसरी भोको रहेर (उदा.- उसले निख्लाम सारा रात काट्यो)।
उदाहरण वाक्य
- उसले निख्लाम सारा रात काट्यो