निख्लै

Romanized: nikhlai

निस्तै; गलोबाट नछिर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नि+गलो + ई]

१.
निस्तै; गलोबाट नछिर्ने।
२.
(क्रियाविशेषण) निस्तो किसिमले।

सम्बन्धित शब्दहरू