निख्रनु

Romanized: nikhranu

फोहोर नभएको हुनु; स्वच्छ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत निक्षरण]

१.
फोहोर नभएको हुनु; स्वच्छ हुनु।
२.
भएको चिजबिज, सम्पत्ति आदि समाप्त हुनु; अलि अलि गरेर भएभरको सकिनु; बाँकी नरहनु; रित्तिनु; सिद्धिनु।

सम्बन्धित शब्दहरू