पख्रनु
Romanized: pakhranu
थकाइ वा सुस्ती हटेर शरीर चङ्गा हुँदै जानु; फुर्ती वा जाँगर पलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
थकाइ वा सुस्ती हटेर शरीर चङ्गा हुँदै जानु; फुर्ती वा जाँगर पलाउनु।