उछ्रनु
Romanized: uchhranu, uchranu
गर्मीले, ज्वर आदिको तापले, जुठो खानाले र विष आदि पर्नाले छालामा ससाना फोका निस्कनु; डाबर उठ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उच्छ्रयण]
1
गर्मीले, ज्वर आदिको तापले, जुठो खानाले र विष आदि पर्नाले छालामा ससाना फोका निस्कनु; डाबर उठ्नु।