उध्रनु

Romanized: udhranu

सिउनी खुस्कनु; बन्धन फुस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत उद्धर+नु]

१.
सिउनी खुस्कनु; बन्धन फुस्कनु।
२.
(सकर्मक क्रिया) कुनै पाठ वा उक्तिलाई बारबार पढिरहनु; दोहोऱ्याउनु; आवृत्ति गर्नु।

सम्बन्धित शब्दहरू