सुध्रनु

Romanized: shudhranu, sudhranu

नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु; सप्रनु; बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत शुद्ध+नु]

१.
नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु; सप्रनु; बन्नु।
२.
गल्ती नहुनु, भुलसुधार हुनु; सच्चिनु।
३.
सँभालिनु; तर लाग्नु।

सम्बन्धित शब्दहरू