उघ्रनु

Romanized: ughranu

ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत उग्घाड८ संस्कृत उद्घाट]

१.
ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु।
२.
झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु, आकाशमा बादल फाट्नु।
३.
राम्रो देखिनु; सुहाउनु।
४.
सफा हुनु; कञ्चन देखिनु।

सम्बन्धित शब्दहरू