अक्रनु
Romanized: akranu
कुनै कुरो कक्रक्क पर्नु; कठ्याङ्ग्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कुनै कुरो कक्रक्क पर्नु; कठ्याङ्ग्रिनु।
२.
घमन्ड गर्नु; अभिमान गर्नु।