अक्रूर

Romanized: akrur, akroora, akroor, akruur

क्रूर वा निष्ठुर स्वभाव नभएको; दया भएको; दयालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
क्रूर वा निष्ठुर स्वभाव नभएको; दया भएको; दयालु।
२.
(नाम) कृष्णका काका तथा सल्लाहकारको नाम।

सम्बन्धित शब्दहरू