अक्कर
Romanized: akkar, akkara
यताउति जान नसकिने अप्ठ्यारो ठाउँ;, पहरो आदि भएको विकट ठाउँ; अकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यताउति जान नसकिने अप्ठ्यारो ठाउँ;, पहरो आदि भएको विकट ठाउँ; अकर।
२.
के गर्ने, कसो गर्ने भन्ने अप्ठ्यारो स्थिति; कठिनाइ।