अक्कली

Romanized: akkalee, akkalii, akkali

अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली।

सम्बन्धित शब्दहरू