अक्कलगुम

Romanized: akkalagum, akkalaguma

अक्क न बक्क; अकमक्क; चेतना हराएको; जिल्लाराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
अक्क न बक्क; अकमक्क; चेतना हराएको; जिल्लाराम।

सम्बन्धित शब्दहरू