गामगुम
Romanized: gaamaguma, gaamagum, gamagum, gamaguma
प्रकाशमा नआईकन भित्रभित्रै चलेको हल्ला; खासखुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. गुम्+अ(द्वि.)]
१.
प्रकाशमा नआईकन भित्रभित्रै चलेको हल्ला; खासखुस ।
२.
कुनै निन्दित काम बाहिर फैलन नदिने वा कुनै गोप्य कुरो सहसा लुकाउने चालबाजी।