गामगुम्म
Romanized: gaamagumma, gaamagumm, gamagumm, gamagumma
गोप्यता बचाउन तुरुन्तै चुपचाप वा सतर्क हुने चाल; गाम्मगुम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [गुम्म (द्वि.)]
१.
गोप्यता बचाउन तुरुन्तै चुपचाप वा सतर्क हुने चाल; गाम्मगुम्म।
२.
झ्याल ढोका थुन्ने वा धेरै लुगाफाटा लाउनेओढ्ने गरी जिउलाई गरम र न्यानो पार्ने किसिम।