गामस्थान

Romanized: gaamasthaana, gaamasthaan, gaamasthana, gamasthaana

प्रायः धिमाल जातिले खेतीका देवीदेवीका प्रतिमा बनाएर खेतका माझमा स्थापना गरेको मन्दिर; कृषिदेवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ग्रामस्थान]

1
प्रायः धिमाल जातिले खेतीका देवीदेवीका प्रतिमा बनाएर खेतका माझमा स्थापना गरेको मन्दिर; कृषिदेवता।

सम्बन्धित शब्दहरू