कण्ठस्थान
Romanized: kanthasthaana, kanthasthaan, kanthasthan, kanthashthaana
वर्ण उच्चारणमा प्रयोग हुने कण्ठ भाग; कण्ठ्य ध्वनि उच्चारण हुने स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वर्ण उच्चारणमा प्रयोग हुने कण्ठ भाग; कण्ठ्य ध्वनि उच्चारण हुने स्थान।