ओष्ठस्थान

Romanized: oshthasthaana, oshthasthaan, oshthasthana, osthasthaana

ओठबाट उच्चारण हुने वर्णको ठाउँ, ओठ नै स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ओष्ठ+स्थान]

1
ओठबाट उच्चारण हुने वर्णको ठाउँ, ओठ नै स्थान।

सम्बन्धित शब्दहरू