आयस्थान

Romanized: aayasthaana, aayasthaan, aayasthana, ayasthaana

आय हुने ठाउँ; आम्दानीको केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आय हुने ठाउँ; आम्दानीको केन्द्र।
२.
स्वामित्वबापत् बुझाउनुपर्ने भाग (तिरो, कर, बहाल)।

सम्बन्धित शब्दहरू