अवस्थान
Romanized: avasthaana, avasthaan, awasthaana, avasthan
स्थिति, सत्ता, बास, घरवास, डेरा, प्रतिष्ठा, इज्जत, ठेगाना, प्रहरी, सेना, रेल आदिको जम्मा हुने स्थल; बिसौनी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्थिति, सत्ता, बास, घरवास, डेरा, प्रतिष्ठा, इज्जत, ठेगाना, प्रहरी, सेना, रेल आदिको जम्मा हुने स्थल; बिसौनी; चौकी; ठाना।