अवस्थल
Romanized: avasthal, awasthala, awasthal, avashthala
पितापुखदिखि बसोबास गरिआएको ठाउँ; थात; थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पितापुखदिखि बसोबास गरिआएको ठाउँ; थात; थलो।