अधस्थल

Romanized: adhasthal, adhashthala, adhashthal, adhasthala

तल्लो ठाउँ; अधस्तल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तल्लो ठाउँ; अधस्तल।
२.
पृथ्वीको निम्न सतह।

सम्बन्धित शब्दहरू