अधस्

Romanized: adhash, adhas

तल वा निम्न भन्ने अर्थ जनाउन शब्दका अगाडि जोडिन आउने शब्दांश (अधस्थल; अधस्थ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पूर्वसर्ग [संस्कृत]

1
तल वा निम्न भन्ने अर्थ जनाउन शब्दका अगाडि जोडिन आउने शब्दांश (अधस्थल; अधस्थ इ.)।

सम्बन्धित शब्दहरू