निस्

Romanized: nish, nis

अभाव, निषेध आदिको अर्थ भएका खास-खास शब्द बनाउनका लागि प्रयोगमा आउने उपसर्ग (जस्तै- निस्तार, निस्सहाय इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
अभाव, निषेध आदिको अर्थ भएका खास-खास शब्द बनाउनका लागि प्रयोगमा आउने उपसर्ग (जस्तै- निस्तार, निस्सहाय इ.)।

सम्बन्धित शब्दहरू