निस्तन्द्र
Romanized: nistandr, nishtandra, nishtandr, nistandra
तन्द्रा वा आलस्य नभएको; जाँगरिलो; कर्मठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तन्द्रा वा आलस्य नभएको; जाँगरिलो; कर्मठ।
२.
बिउँझेको; जागरूक।