तन्द्रा
Romanized: tandraa, tandr, tandra
निद्रा लाग्नुअघिको आँखाको लठ्ठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निद्रा लाग्नुअघिको आँखाको लठ्ठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ।
२.
रोग, शोक, चिन्ता आदिबाट हुने हल्का बेहोसीजस्तो स्थिति।