आन्द्रा

Romanized: aandraa, aandra, andraa, aandr

आन्त; आन्त्र; उदरभित्र गुजुल्टिएर बसेको पाइपजस्तो खाना पचाउने अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आन्त; आन्त्र; उदरभित्र गुजुल्टिएर बसेको पाइपजस्तो खाना पचाउने अवयव।

सम्बन्धित शब्दहरू