आन्द्राभुँडी

Romanized: aandraabhumdi, aandrabhumdi, andraabhumdi, aandraabhundi

आन्द्रा र भुँडी; भित्र्याँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आन्द्रो+भुँडी]

१.
आन्द्रा र भुँडी; भित्र्याँस।
२.
भित्री कुरा; रहस्य; आँतभेउ (ला.)।

सम्बन्धित शब्दहरू