भुँडीफोर
Romanized: bhumdiphor, bhundiphora, bhumdifora, bhundiphor
लामा लामा खुट्टा र लामो चुच्चो हुने, जलाशयका नजिक बस्ने चरासमूहको प्राणी; एक जातको सारस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामा लामा खुट्टा र लामो चुच्चो हुने, जलाशयका नजिक बस्ने चरासमूहको प्राणी; एक जातको सारस।