जोरफोर
Romanized: joraphor, jorafora, jorafor, joraphora
आफूलाई चित्त नबुझेको वा शङ्का लागेको कुरामा भन्नेसुन्ने सबैलाई जम्मा पारी खुलस्त कुरा गरी साँचोझुटो पत्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जोर फोर]
1
आफूलाई चित्त नबुझेको वा शङ्का लागेको कुरामा भन्नेसुन्ने सबैलाई जम्मा पारी खुलस्त कुरा गरी साँचोझुटो पत्ता लगाउने काम।