जोरदार

Romanized: joradaara, joradaar, joradar, joradara

जोर लगाएर गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
जोर लगाएर गरिएको।
२.
प्रबल; शक्तिशाली; बलियो।

सम्बन्धित शब्दहरू