जोरबिजोर
Romanized: jorabijor, jorabijora
हातभित्र एक वा एकभन्दा बढी सानातिना कुनै वस्तु लुकाएर 'जोर कि बिजोर ?' भनी सोधेर खेलिने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जोर+बिजोर]
१.
हातभित्र एक वा एकभन्दा बढी सानातिना कुनै वस्तु लुकाएर 'जोर कि बिजोर ?' भनी सोधेर खेलिने एक खेल।
२.
जोर र बिजोर।
३.
मिलनबिछोड; संयोगवियोग।