बिजोर

Romanized: bijor, bijora

जोर नभएको; समसङ्ख्यादेखि भिन्न; विषम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बि+जोर]

1
जोर नभएको; समसङ्ख्यादेखि भिन्न; विषम।

सम्बन्धित शब्दहरू