बिजोडा
Romanized: bijodaa, bijod, bijoda
जोडा नभएको; जोडा नमिलेको; अगल्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बि+जोडा]
1
जोडा नभएको; जोडा नमिलेको; अगल्चो।