जोडा

Romanized: jodaa, jod, joda

समानस्तरका वा एउटाको बराबरीमा अर्को आउने किसिमका दुई वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
समानस्तरका वा एउटाको बराबरीमा अर्को आउने किसिमका दुई वस्तु।
२.
साथी; मित्र; दौंतर।
३.
भालेपोथी।
४.
जोईपोइ।
५.
हल।

सम्बन्धित शब्दहरू