जोड

Romanized: jod, joda

जोड (jod) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जोड(१)

३..
गणितमा एकभन्दा बढी सङ्ख्याको योग गर्नु; एकभन्दा बढी अलग-अलग सङ्ख्यालाई एउटैमा मिलाउनु।

जोड(२)

(नाम [संस्कृत योग])
१..
गणितमा एकभन्दा बढी सङ्ख्यालाई जोड्ने काम।
२..
एकभन्दा बढी सङ्ख्यालाई जोड्दा वा जम्मा गर्दा निस्केको उत्तर; योगफल ।
३..
दुई वस्तु मिलेको वा जोरिएको ठाउँ; जोर्नी; सन्धिस्थल।

जोड(३)

(नाम [फारसी जोर])
1.
जोर; बल; शक्ति।

सम्बन्धित शब्दहरू