जोडजाड

Romanized: jodajaada, jodajaad, jodajad, jodajada

छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम; कामचलाउ जोडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जोड+जाड]

१.
छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम; कामचलाउ जोडाइ।
२.
जसरीतसरी गरिएको वा गरिने आर्जन; झारफुर।

सम्बन्धित शब्दहरू