जाड

Romanized: jaada, jaad, jad, jada

आइमाईले झै लोग्ने मानिसले पनि लामा कपाल पाल्ने हुँदा प्राचीन कालमा नेपालीहरूले भोटेलीहरूलाई दिएको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जटक]

१.
आइमाईले झै लोग्ने मानिसले पनि लामा कपाल पाल्ने हुँदा प्राचीन कालमा नेपालीहरूले भोटेलीहरूलाई दिएको नाम।
२.
इतिहासप्रसिद्ध दीर्घवेणु जाति।

सम्बन्धित शब्दहरू