कछाड

Romanized: kachhaada, kachhaad, kachhada, kachhad

छोटो धोती; लगौंटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कच्छ+ट]

१.
छोटो धोती; लगौंटी।
२.
नदीका छेउको जमिन; तट; बगर; खुज।
३.
सहरका छेउको इलाका; काँठ।

सम्बन्धित शब्दहरू