कछाडवाला

Romanized: kachhaadavaalaa, kachhaadavaala, kachhaadavalaa, kachhadavaalaa

कछाड बाँधेको; कछाड कस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कछाड बाँधेको; कछाड कस्ने।
२.
कछाड बेच्ने।

सम्बन्धित शब्दहरू