कबाडीवाला
Romanized: kabaadivaalaa, kabaadivaala, kabaadivalaa, kabadivaalaa
गालेर रूपान्तरण गरेपछि मात्र प्रयोगमा आउने पुराना थोत्रा कागत, खाली बोतल, चुहिने पाइप, फलाम आदि सामान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गालेर रूपान्तरण गरेपछि मात्र प्रयोगमा आउने पुराना थोत्रा कागत, खाली बोतल, चुहिने पाइप, फलाम आदि सामान सस्तोमा लिएर महँगोमा बेच्ने व्यवसायी।