भर्तीवाला
Romanized: bhartivaalaa, bhartivaala, bhartivalaa, bhartiwaalaa
सेना आदिमा भर्ना गर्न पठाउने; गल्लावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सेना आदिमा भर्ना गर्न पठाउने; गल्लावाल।
२.
(नाम)
त्यस्तो काम गर्ने मानिस । स्त्री. भर्तीवाल्नी।